भुमिकास्थान ४ मा माओवादी केन्द्र बाट वडा अध्यक्ष उम्मेदवारमा बन्जाडे चयन

अर्घाखाँची ।अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वडा नम्बर ४ मा नेकपा (माओवादी केन्द्र) ले वडा अध्यक्षको उम्मेदवार टुंगो लगाएको छ ।जसमा सर्वसम्मत युवा नेता कुलराज बन्जाडे लाई उम्मेदवार चयन गरिएको जनाईएको छ ।

आज बसेको वडा कमिटीको बैठकले उनलाई सर्वसम्मत वडा अध्यक्षको उम्मेदवार घोषणा गरेको हो।विद्यार्थी जीवन बाट सक्रिय राजनितिक यात्रामा लागेका युवा नेता बन्जाडे पार्टीको विभिन्न पदमा रहेर काम गदै आएका थिए ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close