अर्घखाची सम्पर्क समिती युएइद्वारा नयाँ बर्षको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

अर्घाखाची।अर्घाखाची सम्पर्क समिती युएइले नयाँ बर्ष २०७९ सालको अवसरमा शुभकामना आदान प्रदान तथा भेट घाट कार्यक्रम गरेको छ । देरा दुबईमा भएको कार्यक्रमा रोजगारिका लागि गएका नेपालीहरु बिच एक आपसमा सुभकामना आदान प्रदान कार्यक्रम भएको हो ।

कार्यक्रमको संयोजक जेपी पोखरेले गर्नुभएको थियो । कार्यक्रम मा सस्थाका संरक्षक कृष्ण भुसाल, ,राजु खड्का, चिरन आचार्य , चिरन केसी ,बरिस्ठ उपाध्यक्ष बिष्णु खड्का ,लगायत सस्थाका सम्पूर्ण कार्य समितिका पदाधिकारीहरुको सहभागीता रहेको थियो ।
साथै विभिन्न खानाका परिकार सहितको बुफे डिनर पार्टीको पनि आयोजना गरिएको थियो । कलाकार दिपक शाह ठकुरी लगायतका कलाकारले गित पस्तुत गर्नुभएको थियो ।कार्यक्रम अमित पाण्डेको संचालनमा सम्पन्न भएको हो ।

No description available.

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close