अर्घाखाँचीको शितगंगा नगरपालिका प्रमुख र उपप्रमुखले पदबाट राजिनामा दिए

अर्घाखाँची ।वैशाख ३० गते हुने पालिका चुनावमा उम्मेदवारी दिनका लागि अर्घाखाँचीको शितगंगा नगरपालिकाका ४३ जनाले पदबाट राजिनामा दिएका छन ।जसमध्ये नगरप्रमुख सुर्यप्रसाद अधिकारी,उपप्रमुख टिका रेस्मी ,वडा अध्यक्ष ,वडा सदस्य गरि ४३ जनाले पदबाट राजिनामा दिएको जनाईएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close