कांग्रेसको तर्फबाट छत्रदेव गाउँपालिका अध्यक्ष पदमा श्रेष्ठको उम्मेदवारी

अर्घाखाँची ।अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा नेपाली कांग्रेसले उम्मेदवारी चयन गरेको छ । जसअन्तर्गत गाउँपालिका अध्यक्ष पदको उम्मेदवारीमा चन्द्रमान श्रेष्ठ लाई चयन गरेको नेपाली कांग्रेस अर्घाखाँचीले जनाएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close