मालारानी गाउँपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अध्यक्ष पदमा महतको उम्मेदवारी

अर्घाखाँची ।अर्घाखाँचीको मालारानी गाउँपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी बाट पदम महतले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।गाउँपालिकाको वडा नम्बर ५ बाँगीमा जन्मनुभएका महतले अबको परिवर्तनमा म भष्टाचार गदै नै भन्ने मुलनाराका साथ आफ्नो उम्मेदवारी दर्ता गरेको उहाँले बताउनुभएको छ ।

अन्य पार्टी भन्दा फरक एजेण्डा बोकेर देशै भर राष्ट्रिय प्रजातन्त्र पार्टीले उम्मेदवारी दर्ता गराए अनुसार मालारानीमा आफुले पनि उम्मेदवारी दर्ता गरेको बताईएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close