पाणिनी गाउँपालिकामा कांग्रेसबाट अध्यक्ष र उपाध्यक्षमा दुबै जना गौतमको उम्मेदवारी

अर्घाखाँची ।अर्घाखाँचीको पाणिनी गाउँपालिकामा नेपाली कांग्रेसका अच्युत गौतमले अध्यक्ष र उपाध्यक्षमा लक्ष्मी गौतमले उम्मेद्धारी दर्ता गराउनुभएको छ । दुबै जना २०७४ सालको निर्बाचनमा अध्यक्ष र उपाध्यक्षमा निर्बाचित हुनुभएको हो ।

फेरी पनि जनभावना अनुसार आफुहरुले उम्मेदवारी दिएको बताईएको छ ।सोमबार दिउँसो उम्मेद्धारी दिएको बताईएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close