गाउँपालिका अध्यक्षबाट राजीनामा दिएर वडा सदस्यमा उम्मेदवारी

गुल्मी ।वैशाख ३० गते हुने स्थानीय चुनावको लागि गुल्मीमा गाउँपालिका अध्यक्ष पदबाट राजीनामा दिएर वडा सदस्यमा उम्मेदवारी दिएका छन । जिल्लाको चन्द्रकोट गाउँपालिकाका अध्यक्ष अध्यक्ष द्रोण बहादुर खत्रीले पदबाट राजीनामा दिएर सोहि गाउँपालिकाको नम्बर ३ मा वडा वडा सदस्यमा उम्मेदवारी दिएका छन् ।

काँग्रेस महाधिवेशन प्रतिनिधि समेत रहेका खत्री वडासदस्य जितेर जिल्ला समन्वय प्रमुख हुने लाइनमा देखिएका छन ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close