मालारानी गाउँपालिकामा १५ हजार ९ सय ५० जनाले मतदान गरे

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीको मालारानी गाउँपालिकामा १५ हजार ९ सय ५० मत खसेको छ। जसमध्ये पुरुष ७ हजार १ सय ८७ र महिला ८ हजार ६३ गरि १५ हजार ९ सय ५० जनाले मतदान गरेका हुन ।गाउँपालिकामा २३ हजार ९ सय ३३ मतदाता  छन ।

आज खसेको मतको तुलनामा ६६.६४ मत खसेको निर्वाचन कार्यालय मालारानी गाउँपालिकाले जनाएको छ ।गाउँपालिका भित्र ९ वटा वडाहरु रहेका छन ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close