भुमिकास्थान नगरपालिका १मा कांग्रेसका गोपाल खनाल निर्वाचित

अर्घाखाँची ।अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वडा नम्बर १मा नेपाली कांग्रेस विजय भएको छ ।राष्ट्रिय जनमोर्चाका भोजराज खनाललाई पराजित गर्दै नेपाली कांग्रेसका गोपाल खनाल वडा नम्बर १ को वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो ।

२०७४ सालको निर्वाचनमा राष्ट्रिय जनमोर्चाले सोहि वडामा जित हासिल गरेको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close