अर्घाखाँचीको छत्रदेव अध्यक्षमा कांग्रेस उपाध्यक्षमा एमाले विजयी

अर्घाखाँची ।अर्घाखाँचीको छत्रदेव गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ । गाउँपालिका अध्यक्षमा कांग्रेसका चन्द्रमान र उपाध्यक्षमा नेकपा एमालेका उम्मेद्वार मनी पन्थी विजयी भएकी हुन ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close