अब६८ वर्षको उमेरमा वृद्ध भत्ता

काठमाण्डौं ।सरकारले वृद्धभत्ता पाउने उमेर ६८ वर्षमा झारेको छ ।हाल ७० वर्ष उमेर पुगेकाहरुले मात्रै वृद्ध भत्ता पाउँदै आएकोमा अब ६८ वर्ष पुगेकाहरुले नै वृद्ध भत्ता पाउनेछन् ।

अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणका क्रममा ६८ वर्षमै वृद्ध भत्ता पाउने घोषणा गर्नुभएको हो।साथै सामाजिक सुरक्षा भत्ता नलिने स्वघोषणा गर्नेलाई सम्मान गर्ने पनि मन्त्री शर्माले बताउनुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close