सरकारी कर्मचारीको १५ प्रतिशत बढेको तलबको तालिका

काठमाण्डौं ।सरकारले सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढाएको छ। आगामी आर्थिक वर्षको बजेट संसदमा पेस गर्दै अर्थमन्त्री जनार्दन शर्माले साउन १ बाट लागू हुनेगरी सरकारी कर्माचारीको तलबमा १५ प्रतिशत वृद्धि गरिएको बताए। सरकारले खाईपाइ आएको महँगी भत्तालाई समेत निरन्तरता दिएको छ।यस्तो छ,बढेको तलबको तालिका

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close