असारदेखि भदौसम्म सडक खन्‍न नपाइने

काठमाडौँ। सरकारले वर्षायाभर तथा दुई महिना सडक खनेमा कारबाही गर्ने भएको छ ।असार १ गतेबाट भदौ मसान्तसम्म सडक खन्न अनुमति नदिने संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले जनाएको छ ।जर्बजस्ती सडक खनेको पाइएमा सार्वजनिक ऐन २०३१ अनुसार कारबाही गर्ने भएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close