अर्घा भगवती विमानस्थलको तेस्रो चरणको काम सुरु

अर्घाखाँची ।अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर १० को शिखरबार्नीमा निर्माण हुँदै गरेको अर्घा भगवती विमानस्थलमा तेस्रो चरणको काम आजबाट सुरू भएको छ ।तेस्रो चरणको उदघान कार्यक्रम सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठ र निर्माण व्यवसायी नारायण बञ्जाडेले पुजा गरी कामको सुरूवात गर्नुभएको हो ।

पुष्पा बिल्डर्स एण्ड कम्पनी प्रालिले ४ करोड ९६ लाखको लागतमा माटो कटिङ तथा ग्याबिङको काम गर्नेभएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published.

Back to top button
Close
Close