सन्धिखर्कमा पनि अन्तर्राष्ट्रिय योग दिवस मनाइयो(फोटो फिचर)

अर्घाखाँची ।आज आठौँ अन्तर्राष्ट्रिय योग दिवस संसारभर मनाउने कार्यक्रम छ । सोहि क्रममा अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा पनि यो दिवस मनाइएको छ ।
विहान ५ बजेदेखि शान्ती बगौंचा लगायतका क्षेत्रका भेला भइ यो दिवस मनाइएको छ र केहि ठाँउमा मनाउने तयारी छ ।आधुनिक चिकित्सा पद्धतिले रोग लागिसकेपछिको उपचार अनि शारीरिक पक्षहरूलाई महत्त्व दिन्छ । तर योग अभ्यासले मनको शान्ति, आत्मनियन्त्रण र अध्यात्मिकतामा महत्त्व दिँदै आएको छ ।
कमेन्ट गर्नुहोस !