भारतको मणिपुरमा पहिरोमा पुरिएर २० को मृत्यु

काठमाडौँ । भारतको मणिपुरमा पहिरोमा पुरिएर २० जनाको मृत्यु भएको छ । ४० जना भन्दा बढी हराइरहेका छन् ।भारतीय टिभि आजतक का अनुसार जिरिबमलाई इम्फालसँग जोड्न रेलमार्ग निर्माण भइरहेको वेला वर्षासँगै ठूलो पहिरो गएर उनीहरू पुरिएको जनाएको छ ।

निरन्तरको वर्षाले उद्धारमा कठिनाइ भएको मणिपुरका मुख्यमन्त्री एन बिरेन सिंहले बताए ।त्यहाँको सरकारले मृत्यु भएका परिवार लाई ५ लाख दिन समेत घोषणा गरेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close