काठमाण्डौंमा निषेधाज्ञा खुकुलो बनाइयो

काठमाडौं उपत्यकामा बिहीबारदेखि खाद्यान्न पसलहरु दुई सिफ्टमा खुल्ने भएका छन्।

उपत्यकाका तीनवटै जिल्लाका प्रशासन प्रमुखको संयुक्त बैठकले बिहान ११ बजेसम्म र बेलुका पाँच बजेदेखि ७ बजेसम्म खुलाउने निर्णय गरेको हो। खाद्य बस्तु, दुध र दुधजन्य पदार्थ, फलफुल, तरकारी, माछा मासु विक्रीका लागि उक्त सिफ्ट लागु हुने छ।

यसैगरि फुटपाथ पसल, ठेला ब्यापार, स्टेसनरी पसलहरु, इलेक्ट्रिक र इलेक्ट्रोनिक्स पसलहरु र डिपार्टमेन्टल स्टोरहरु बिहान ११ बजेसम्म र बेलुका ४ बजेदेखि ७ बजेसम्म खुल्न पाउने छन्। सवारी साधन मर्मत सम्बन्धी वर्कसपहरु बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म सन्चालन गर्न पाउने निर्णय भएको छ।

यी हुन् काठमाडौँ  निर्णयहरु:

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close