आजबाट मतदाता नामावली संकलन स्थगित

काठमाडौं ।निर्वाचन आयोगले मतदाता नामावली संकलन आजबाट स्थगित गरेको छ ।मंसिर ४ गते चुनावको मिति घोषणा भएको पत्र पाउनासाथ आयोगले देशभर चलिरहेको मतदाता नामावली संकलनको काम स्थगित गरेको हो ।

आयोगका अनुसार मतदाता नामबली अध्यावधिक गर्नका लागि कम्तिमा पचास दिन जति समय लाग्नेछ ।आगामी निर्वाचनमा करिव दश लाख मतदाता थपिने अनुमान गरिएको छ ।गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा कूल एक करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाताको नाम दर्ता भएको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close