प्रदेस सभा (ख) कांग्रेसको तर्फबाट कमल भुसालको उम्मेदवारीको चर्चा

अर्घाखाँची ।आउदो मंसिर ४ गते हुन लागेको चुनावको लागि अर्घाखाँचीको प्रदेश सभा (ख )मा कांग्रेसको तर्फबाट उम्मेदवारीमा कमलप्रसाद भुसालको नामको चर्चा चलेको छ ।निवर्तमान सन्धिखर्क नगरपालिका प्रमुख समेत रहनुभएका भुसाल लाई उम्मेदवारी बन्नु पर्नेमा कार्यकर्ताले दबाब सृर्जना समेत गरेका छन ।

हाल कांग्रेसका महाधिवेशन प्रतिनिधि समेत रहेका भुसाल नेपाल तरुणदलका पुर्व केन्द्रीय उपाध्यक्ष, पुर्व कांग्रेसका जिल्ला सभापति समेत बनेर काम समेत गरेका हुन ।टिकट पाएको खण्डमा आफुले चुनाव जित्ने समेत भुसालको भनाइ छ ।अर्घाखाँचीमा संघको एउटा क्षेत्र छ भने प्रदेशका दुइ वटा क्षेत्र रहेका छन ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published.

Back to top button
Close
Close