७ सय जनासँग सम्पर्क राखें, कुनै लाज छैन,चर्चित टीभी स्टार

अस्ट्रेलियाको चर्चित टेलिभिजन शो द ब्याचलरकी टीभी स्टार बेलिन्डा रायगियरले आफूमा शारीरिक सम्पर्कको लत भएको खुलासा गरेकी छन् ।रेडियो शो यू आर अ ग्रेब मेटसँगको कुराकानीमा ३८ वर्षीया बेलिन्डाले हप्ताका ६ दिन शारीरिक सम्पर्कका लागि नयाँ–नयाँ साथी खोज्नुपर्ने बताइन् । उनले भनिन्, ‘सबै कुरा ठीकठाक भएपछि मलाई मेरो समस्याबारे थाहा भयो । सबैभन्दा खास कुरा मेरो रिलेसनशिपमा समस्या थियो, म खराब पुरुषको संगतमा थिएँ ।’उनले शारीरिक सम्पर्कको लतमाथि नियन्त्रण लिए पनि यस्तो खुलासा गरेकी स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । यसपछि उनी रिलेसनशिप गुरु बनिन् । उनले भनिन्, ‘पुराना घाउ र पीडाका कारण ममा शारीरिक सम्पर्कको लत आएको थियो ।’

उनलाई कति पुरुषसँग सम्पर्क भयो भन्ने यकिन थाहा छैन तर उनले ७०० जति पुरुषसँग सम्पर्क भएको हुनसक्ने अनुमान गरिन् । उनले भनिन्, ‘शारीरिक सम्पर्कको यो आकडाले मलाई कुनै लाज छैन ।’एजेन्सी

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published.

Back to top button
Close
Close