अर्घाखाँची एमाले प्रदेशसभा निर्वाचनमा आचार्य र घिमिरे सिफारिस

सागर महत /अर्घाखाँची ।
अर्घाखाँची । मंसिर ४ गते हुने प्रदेशसभा निर्वाचनका लागि अर्घाखाँची प्रदेशसभा (क) बाट चेतनारायण आचार्य र प्रदेशसभा (ख ) बाट रामजी प्रसाद घिमिरे नेकपा एमालेको तर्फ बाट सर्वसम्मत उम्मेदवार सिफारिस हुनुभएको छ । दुबै जना २०७४ सालको निर्वाचनमा निर्वाचित हुनुभएको थियो ।पार्टीले पुन उम्मेदवार छनोट गर्दा दोहोरिनु भएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close