लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्डमा पहिलो बन्यो

काठमाण्डौ ।रुपन्देहीको बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा नेपालमै पहिलो अस्पताल भएको छ।

स्वास्थ्य निर्देशनालयका न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनका आधारमा पहिलो भएको हो । सोहि अस्पतलामा एक वर्षको अवधिमा ३ लाख बढी बिरामीले सेवा लिएका छन ।

लुम्बिनी अस्पतालमा रुपन्देहीसहित अर्घाखाँची ,गुल्मी, प्युठान,पाल्पा, कपिलवस्तु, नवलपरासी, स्याङ्जा, रुकुम, रोल्पालगायत जिल्लाबाट उपचारका लागि बिरामी आउने गर्छन् ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close