आगलागीबाट घरमा क्षति भएका परिवारलाई राहत सामाग्री सहयोग

रोल्पा।रोल्पाको माडी गाउँपालिका वडा नम्बर १ छ्ड्केढुंगामा आगलागी बाट पुर्ण रुपमा घर क्षति भएका परिवारलाई खाद्यान्न सामाग्रीसहित राहत प्रदान गरिएको छ ।
रोल्पा निवासी मन बहादुर घर्तिमगरको हिजो साझ घरमा आगलागी हुँदा घरमा क्षति भएपछि आज माडी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष रोहित सिंह घर्तिमगरले तत्कालको लागि खाद्यान्न सामाग्रीसहित राहत प्रदान गर्नुभएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published.

Back to top button
Close
Close