सन्धिखर्कमा आज भैरव नाच हुँदै

सन्धिखर्क ।भैरव नाँच संरक्षण समिति डिभर्ना झेंडिको ऐतिहासिक भैरव नाच आज सदरमुकाम सन्धिखर्कमा हुने भएको छ ।
सन्धिखर्क नगरपालिका वडा नम्बर २ चुत्राबेसिका कला संस्कृति प्रेमी तथा व्यवसायी समाजसेवीहरूको संयुक्त आयोजनामा चुत्राबेसी पुरानो बसपार्कमा भैरव नाच हुने बताएको छ ।भैरव नाच बेलुका ७ बजेपछि सुरु हुने जनाएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close