सुपादेउराली मन्दिरमा आरती हस्तान्तरण

सन्धिखर्क ।अर्घाखाँचीको प्रमुख पर्यटकीय क्षेत्र सुपादेउराली मन्दिरमा आरती हस्तान्तरण गरिएको छ । सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष फर्स बहादुर केसीलाई आरती हस्तान्तरण गर्नु भएको हो ।
हस्तान्तरण कार्यक्रम वडा नम्बर ७ का वडा अध्यक्ष चुरा बहादुर केसि नगरपालिका का प्राबिधिक नारायण पोख्रेल लगायतको पनि सहभागीता रहेको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close