डा. केसीले जुस पिएर अनशन तोडे

काठमाडौं । सरकार र डा. गोविन्द केसीबीच १० बुँदे सहमति भएको छ । सरकारसँगको सहमतिपछि केसीले १ औं दिनमा अनशन तोडेका छन् । विभिन्न ७ बुँदे माग राख्दै भदौ २७ गतेदेखि डा.केसीले धनगढीबाट २० औं सत्याग्रह सुरु गरेका थिए ।१० औं दिनमा काठमाडौं आएर त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए । गत हप्ता सरकारी र डा. केसी पक्षको वार्ता टोलीबीच चरणरचरणको छलफलपछि वार्ता निर्ष्कषमा पुगेको हो ।यस्तै सहमतिपछि त्रिवि शिक्षण अस्पतालमा अनशनरत केसीले त्यहीँ उपचारत सरिता चौधरीको हातबाट जुस पिएर अनशन तोडेका हुन् ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close