सन्धिखर्कमा लात्तेबाजको भैरव नाच हुँदै

अर्घाखाँची । भुमिकास्थान नगरपालिका वडा नम्बर ८ लात्तेबाज भैरव समाजको आयोजनामा आज सन्धिखर्कमा भैरव नाच हुने भएको छ ।नयाँ बसपार्कमा हुने,नाच बेलुका ७ बजेदेखि सुरु हुने जनाएको छ ।दर्शक श्रद्धालु भक्तजन हरुलाइ सोही कार्यक्रममा उपस्तिथि जनाउन अनुरोध समेत गरिएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close