ईलाका प्रहरी कार्यालय खनमा निर्मित मन्दिरको उद्घाटन

सन्धिखर्क ।अर्घाखाँचीको मालारानी गाउँपालिका मा रहेको ईलाका प्रहरी कार्यालय खन कार्यालय परिसर भित्र निर्मित दुर्गा देवी भगवती मन्दिरको उद्घाटन गरिएको छ ।मन्दिरको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक मुकुन्द प्रसाद रिजालले  रिबन काटेर उद्घाटन गर्नुभएको हो ।

कार्यक्रममा मालारानी गाउँपालिका अध्यक्ष दलबहादुर भट्टराई,उपाध्यक्ष दिपा पोखरेल लगायतको पनि सहभागीता रहेको थियो ।यस वर्षको बडा दशैं आजबाट सुरु भएको अवसर पारेर मन्दिर उद्घाटन गरिएको ईलाका प्रहरी कार्यालय खनले जनाएको छ ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close