टी–२० विश्वकप क्रिकेटमा अष्ट्रेलियाको पहिलो जित

काठमाडौं– जारी टी–२० विश्वकप क्रिकेटमा आयोजक अष्ट्रेलियाले पहिलो जित निकालेको छ।भर्खरै सम्पन्न सुपर १२ अन्तर्गतको खेलमा श्रीलंकालाई ७ विकेटले हराउँदै अष्ट्रेलियाले जारी प्रतियोगितामा पहिलो जित निकालेको हो।श्रीलंकाले दियो अष्ट्रेलियालाई १५८ रनको लक्ष्य
श्रीलंकाले दिएको १५८ रनको लक्ष्य अष्ट्रेलियाले २१ बल बाँकी छँदै मात्र ३ विकेटको क्षतिमा पूरा गर्यो।यसअघि, टस हारेर ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५७ रन बनाएको थियो।यस जितसँगै अष्ट्रेलिया लिगको चौथो स्थानमा उक्लिएको छ।पहिलो खेलमा अष्ट्रेलिया न्युजिल्याण्डसँग ८९ रनको भारी अन्तरले हारेको थियो।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close