नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामालाई कोरोना पुष्टि

नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २ दिनअघि ललितपुरको स्टार अस्पतालमा स्बाब दिएका लामाको आज पीसीआर रिपोर्ट पोजेटिभ आएको हो ।पाइलट लामा सोल्टी होटलको आइसोलेशनमा बस्नुभएको छ ।क्याप्टेन लामाले आफूलाई कोरोना संक्रमण भएको सार्वजनिक रुपमा नै बताउनुभएको छ ।
कमेन्ट गर्नुहोस !