अर्घाखाँची प्रदेश सभा (क)का उम्मेदवार चौहानको उम्मेदवारी स्थगित,केसीलाई समर्थन

सन्धिखर्क ।अर्घाखाँचीमा नेकपा एसका जिल्ला अध्यक्ष रामबहादुर चौहानले आफ्नो उम्मेदवारी स्थगित गर्नुभएको छ ।आइतबार सन्धिखर्कमा पत्रकार सम्मेलन गदै आफुले दिएको अर्घाखाँची प्रदेश सभा( क)को उम्मेदवार फिर्ता लिएर गठबन्धनका उम्मेदवार सागर केसीलाई समर्थन गरेको जानकारी दिनुभएको छ ।यो संगै आफु गठबन्धनको चुनावी अभियानमा लाग्ने बताउनुभएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close