पाकिस्तानका पुर्व प्रधानमन्त्री इमरान खानको समाचार र भाषणमा प्रतिबन्ध

एजेन्सी।पाकिस्तानी सरकारले टिभी च्यानलमा पूर्वप्रधानमन्त्री इमरान खानको समाचार तथा भाषण प्रसारणमा प्रतिबन्ध लगाएको छ। पाकिस्तानको इलेक्ट्रोनिक मिडिया रेगुलेटरी अथोरिटी (पेमरा)ले देशका सबै टिभी च्यानलमा खानको समाचारमा प्रतिबन्ध लगाएको हो।
अवज्ञा गर्ने टिभी च्यानलको लाइसेन्स सोझै खारेज हुने चेतावनी पनि दिइएको छ। पेमराले खानले कानूनविपरीतका अभिव्यक्ति दिएकाले यो निर्णय लिएको जनाएको छ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close