नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानमा रोहित पौडेल नियुक्त

काठमाण्डौं ।नेपाली क्रिकेट टिमको कप्तानमा रोहित पौडेल नियुक्त भएका छन् । नेपाल क्रिकट संघ (क्यान)ले शुक्रबार साँझ उनलाई कप्तान नियुक्त गरेको हो ।

नेपालले अब उनको कप्तानीमा विश्वक क्रिकेट लिग २ का खेलहरू खेल्नेछ । पूर्व कप्तान सन्दीप लामिछानेलाई नाबालिग बलात्कारको आरोप लागेपछि क्यानले भदौ २३ गते नै उनलाई बर्खास्त गरेको थियो । क्यानले त्यसपछि कप्तान नियुक्त गरेको थिएन ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close