अर्घाखाँचीको पाणिनी गाउँपालिकामा १२ हजार बढी मत खस्यो(कुन वडा कती विवरण सहित)

सन्धिखर्क ।अर्घाखाँचीको पाणिनी गाउँपालिकामा १२ हजार ७सय१२ मत खसेको छ । आठ वडा रहेको पालिकामा निम्मन अनुसार मत खसेको हो ।

१ ,पणेना १ हजार २ सय२२
२, पोखराथोक १ हजार ७सय४०
३, खिदिम १हजार ७सय५३
४, पटौटी १हजार ४सय९६
५, मैदान २हजार१सय७
६ धातिवाङ ९सय२६
७अड्गुरी १हजार ८सय८
८, पाली १हजार ६सय६० मत खसेको हो ।यस्तै प्रतिशतको हिसावले ५४ः७० मत खसेको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close