अर्घाखाँचीमा आज मतगणना हुँदै

सागर महत ,अर्घाखाँची ।
अर्घाखाँचीमा आज मतगणना सुरु हुनेभएको छ । एक प्रतिनिधिसभा र दुइ प्रदेश सभा रहेको जिल्लामा आज बिहान ८ बजेबाट मतगणना हुने जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीले जनाएको छ ।
जिल्लामा कुल ५४ प्रतिशत मत खसेको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close