८० वर्ष नाघेका प्रतिनिधिसभामा दुई विजयी

काठमाण्डौं ।प्रतिनिधिसभामा दुई जना सदस्य ८० वर्ष नाघे छन् । उमेरका हिसाबले संसद्‌मा सबैभन्दा ज्येष्ठ सदस्य दुई जना छन् । बाग्लुङ १ बाट निर्वाचित चित्रबहादुर केसी र महोत्तरी २ बाट निर्वाचित महन्थ ठाकुर उमेरले ८० वर्ष नाघे ।

यी दुवै जना वि.सं १९९९ मा जन्मिएका हुन् । उनीहरू दुवैले ८० वर्ष उमेर नाघेका छन् । तर, चित्रबहादुरभन्दा महन्थ जेठा हुन् । महन्थ १९९९ वैशाख १० गते जन्मिएका हुन् भने केसी १९९९ माघ २० गते जन्मिएका थिए ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close