कतारमा जारी फिफा विश्वकप फुटबलमा अर्जेन्टिनाले पहिलो जित

काठमाडौँ।कतारमा जारी फिफा विश्वकप फुटबलमा अर्जेन्टिनाले पहिलो जित हात पारेको छ । लुसेल स्टेडियममा भएको समूह ुसीु अन्तर्गतको खेलमा अर्जेन्टिनाले मेक्सिकोलाई २-० ले पराजित गरेको हो ।

यसअघि पहिलो खेलमा अर्जेन्टिनाले साउदी अरेबियासँग २(१ गोलले पराजित भएको थियो । मेक्सिको भने पोल्यान्डसँग गोलरहित बराबरी खेलेको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close