समानुपातिकतर्फ एमाले २५ लाख बढी मत प्राप्त गर्दा,कांग्रेसले २४ लाख मत बढी प्राप्त

काठमाडौं । प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा एमालेले २५ लाख ६६ हजार ३८४ मतका साथ अग्र स्थानमा रहेको छ भने कांग्रेसले २४ लाख ३३ हजार धेरै मतका साथ दोस्रो स्थानमा छ ।

यस्तै माओवादी केन्द्रको १० लाख ९० हजार मत कटाएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ६९ हजार धेरै मत पाएको छ । यस्तै राप्रपाको ५ लाख ४८ हजार मत धेरै छ भने जसपाले ३ लाख ४१ हजार मत कटाएको छ ।

जनमत पार्टीले २ लाख ८४ हजार धेरै मत पाएको छ । यस्तै नेकपा एसले २ लाख ६२ हजार मतसाथ सबैभन्दा पछाडि रहेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close