बाजुरामा कांग्रेसका उम्मेदवार बद्री पाण्डे विजयी

काठमाडौं । बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डे विजयी हुनुभएको छ ।
पाण्डेले ३१ हजार ७ सय ८६ मत प्राप्त गर्नुभएको हो भने उहाँका निकटतम् प्रतिद्वन्द्वी कर्ण थापाले २६ हजार ३ सय ४९ मत प्राप्त गरेर पराजित हुनुभएको हो ।
कमेन्ट गर्नुहोस !