पाणिनी बहुमुखी क्याम्पसमा लागु पदार्थ नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम

सन्धिखर्क ।सन्धिखर्कमा लागु पदार्थ दुर्व्यसनी र साइबर अपराध नियन्त्रण सम्बन्धी कार्यक्रम अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा रहेको पाणिनी बहुमुखी क्याम्पसमा लागू पदार्थ दुर्व्यसनी र साइबर अपराध नियन्त्रण लगायतको विषयमा प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको आयोजनामा भएको कार्यक्रममा विशेष गरि लागु औषध यसको विद्यमान अवस्था, चुनौतीहरु र कानुनी व्यवस्था सम्बन्धी विषयमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक मुकुन्द रिजालले प्रकाश पार्नुभएको कार्यक्रममा विद्यार्थीको उत्साहजनक सहभागीता रहेको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close