आइसिसी विश्वकप लिग २ मा नामिबियासँग पराजित भयो नेपाल

काठमाण्डौ ।आइसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाल घरेलु टोली नामिबियासँग पराजित भएको छ।
गएराति भएको खेलमा नेपाल नामिबियासँग ८६ रनले पराजित भएको हो। जितका लागि नामिबियाले दिएको २सय७६ रनको लक्ष्य पछ्याएको नेपाल ४६ दशमलव ५ ओभरमा अलआउट हुँदै १सय८९ रनमा समेटियो।
कमेन्ट गर्नुहोस !