अर्घाखाँचीबाट २ महिला समानुपातिक सांसद बन्न सफल

सन्धिखर्क ।अर्घाखाँचीबाट २ जना महिला प्रतिनिधिसभाका समानुपातिक सांसदको सूचीमा समावेश भएका छन । जसअन्तर्गत नेकपा एमालेको तर्फबाट खसआर्य महिला विजुला रायमाझी र नेकपा माओवादी केन्द्रले समानुपातिक तर्फ प्रतिनिधि सभाका दलित महिलातर्फ सुशीला श्रीपाली ठकुरी समानुपातिक सांसदको सूचीमा पर्न सफल हुनुभएको हो ।
कमेन्ट गर्नुहोस !