अर्घाखाँचीका प्रहरी प्रमुख रिजाल पुरस्कृत

सन्धिखर्क ।जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरिक्षक (डिएसपी) मुकुन्द प्रसाद रिजाल पुरस्कृत हुनु भएको छ।गत मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सुरक्षाका दृष्टिकोणले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराएकाले लुम्बिनी प्रदेश प्रहरी कार्यलयबाट उत्कृष्ट कार्यलय प्रमुखको रुपमा पुरस्कृत हुनु भएको छ ।
कमेन्ट गर्नुहोस !