सन्धिखर्क ८ का गर्भवती आमाहरुलाई पोषण आहार वितरण

अर्घाखाँची ।अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ८ ले गर्भवती आमा हरुलाइ पोषण आहार वितरण गरेको छ ।आमा र गर्भमा रहेको शिशुलाई आवश्यक पर्ने पोषिलो आहारस्वरुप अन्डा,चना लगायतका खाद्याय समाग्री वितरण गरिएको बताएको छ । कार्यक्रममा वडा अध्यक्ष हुमप्रसाद बन्जाडे लगायतको सहभागीता रहेको थियो ।
कमेन्ट गर्नुहोस !