छत्रदेव गाउँपालिकामा जनप्रतिनिधी र कर्मचारीलाई क्षमता अभिवृद्वि तालिम

सन्धिखर्क ।अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा जनप्रतिनिधी र कर्मचारीलाई क्षमता अभिवृद्वि तालिम सम्पन्न भएको छ ।
नागरिकता सिफारीस ,राष्ट्रिय परिचय पत्र,विपद व्यवस्थापन लगायतका विषयमा प्रमुख जिल्ला अधिकारी सशिधर घिमिरेले प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठ,उपाध्यक्ष मनी पन्थी,प्रमुख प्रशासकिय अधिकृत भेषराज पन्थ ,प्रहरी नायव उपरिक्षक मुकुन्द रिजाल लगायतको कार्यक्रममा सहभागीता रहेको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close