सन्धिखर्कमा करेन्ट लागेर एक श्रमिक गम्भीर घाइते

सागर महत ,अर्घाखाँची ।सन्धिखर्क ।अर्घाखाँचीमा करेन्ट लागेर एक श्रमिक गम्भीर घाइते भएका छन् ।घाइते हुनेमा मकवानपुरका भिमलाल बमजन रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
सन्धिखर्क नगरपालिका १ बस पार्क नजिकै बिधुतको तार बिस्तार गर्न क्रममा पोलमा चढेको समयमा करेन्ट लागेर गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरिक्षक अर्जुन पौडे्लले बताउनुभयो ।घाइते बमजनको जिल्ला अस्पताल अर्घाखाँचीमा सामन्य उपचारपछि थप उपचारको बुटवल रिफर गरिएको बताउनुभयो । करेन्ट लागेपछि क्रेन , स्थानीय र प्रहरीले पोलबाट निकालेका थिए ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close