अर्घाखाँची भुनपा ९मा चुनढुङ्गा उत्खननका विरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टीको खबरदारी

अर्घाखाँची । अर्घाखाँची चुनढुङ्गा उत्खननका विरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी अर्घाखाँचीले खबरदारी गरेको छ । जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर ९ सान्डेवामा रहेको जग्गाबाट केही व्यक्ति तथा जनप्रतिनिधीहरुको मिलेमतोमा अवैध र प्रकृयागत त्रुटीका विच चुनढुङ्गा उत्खनन गर्न खोजिको भन्दै समाचारहरुले हामीलाई आश्चर्यमा पारेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी अर्घाखाँचीका नेता हरि प्रसाद भुसालले जारी गरेको प्रेस विज्ञप्ति पत्रमा पानीका मुहान सुक्ने, वन बिनास हुने र सुख्खा बन्न सक्ने कुरा उल्लेख गरिएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close