भैँसीलाई शल्यक्रियाबाट सुत्केरी गराइयो

काठमाण्डौं ।नुवाकोटको बेलकोटगढी नगरपालिका–१ का किसान रामप्रसाद ढकालको भैँसीलाई शल्यक्रिया (सिजरियन प्रविधि) गरेर सुत्केरी गराइएको छ ।
उक्त भैँसी ब्याउन नसकेपछि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नुवाकोटका पशु चिकित्सक डा. बबलु ठाकुर सहितको समूहले नुवाकोटमा पहिलो पटक शल्यक्रिया गरेर सुत्केरी गराएको हो । तस्बिरः रामहरि न्यौपाने, रासस

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close