सन्धिखर्कमा कैदीबन्दीको निशुल्क क्षयरोग परीक्षण

अर्घाखाँची ।अर्घाखाँचीको कारागारमा रहेका कैदीबन्दीको निशुल्क क्षयरोग परीक्षण भएको छ ।जिल्ला कारागारमा रहेका ७४ जना कैदीबन्दीको निशुल्क क्षयरोग परीक्षणका लागि खकार संकलन गरिएको सन्धिखर्क नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पुर्ण पराजुलीले बताउनुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शसिधर घिमिरे ,सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठ,कारागार कार्यालय अर्घाखाँचीका प्रमुख रचना बुडाथोकी, नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पुर्ण पराजुली, जनस्वास्थ्य निरिक्षक धर्म पन्थी, जिल्ला अस्पताल अर्घाखाँचीका ल्याब टेक्निसीयन राजकुमार बन्जाडे, नेपाल पत्रकार महासंघका लुम्बिनी प्रदेश सदस्य प्रेमनारायण आचार्य लगायतको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close