शितगंगाको मगरा कल्लेरीमा पहिलो पटक बस पुग्यो,स्थानीय खुशी

सन्धिखर्क ।अर्घाखाँचीको शितगंगा नगरपालिकाका वडा नम्बर ७ को दुर्गम वस्ती मगरा कल्लेरीमा पहिलो पटक बस पुग्दा स्थानियमा खुशी भएका छन । बसको नगरप्रमुख छविलाल पौडे्लले रिबन काटेर उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा नगरउप्रमुख गिता भाट,प्रमुख प्रशासकिय अधिकृत झबिन्द्र खनाल स्थानीय लगातको सहभागीतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।साथै अबदेखि चाक्ला, कृष्णनगर, चाक्ला , गल्धा , देउराली हुदैमगरा कल्लेरी सम्म बस संचालन हुने बताईएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close